ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, १२ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी २७ मंसिरमा साधारणसभा आह्वान … Continue reading ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार